मिति २०८२/१/२५ गतेका दिन विश्वासिलो बचत तथा ऋण सहकारि संस्था लि को आशिर्वाद ईलाका अन्तर्गत खुटासा सेवाकेन्द्रका शेयर सदस्य दरबारी थारु ज्यूको ठाकुरबाबा न पा ३ मानपुर मा मोटरसाइकल दुर्घटना भई दुखद निधन भएकोले उँहाको चिरशान्ति को कामनाका साथै विश्वासिलो बचत तथा ऋण सहकारि संस्था लि बाट सदस्य दुर्घटना बिमा अन्तर्गत पाउनुपर्ने राहत संस्था का संचालक सदस्य तथा खुटासा सेवाकेन्द्र संयोजक श्री लक्ष्मी प्रसाद खनाल, वडा नं ५ का वडा सदस्य श्री तेजबन्धु लम्साल ज्यू ले संयुक्त रूपमा रु ४०००००/ चार लाख हस्तान्तरण गर्नु भयो ।