बिश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८१-८२ को बजेट, वार्षिक नीति र कार्यक्रम

बिश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८१-८२ को बजेट, वार्षिक नीति र कार्यक्रम

बिश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८१-८२ को बजेट, वार्षिक नीति र कार्यक्रम २०८१ साल असार १४ गते केन्द्रीय कार्यालयमा सम्पन्न गरेको छ।

नयाँ बजेटमा सदस्यहरूलाई अझ बढी सेवा सुविधा प्रदान गर्ने, आर्थिक स्थायित्व कायम गर्ने र संस्थाको दायरा विस्तार गर्ने लक्ष्य राखिएको छ। कार्यक्रममा अध्यक्षले बजेटमा समावेश योजनाहरूले संस्थाको आर्थिक स्थायित्व र विकासलाई ध्यानमा राखी तयार गरिएको बताए।

सो अवसरमा संस्थाको सञ्चालक समिति, उपसमिति, सल्लाहकार र कर्मचारीहरूको उपस्थितिमा विभिन्न सुझाव र आलोचनाहरू व्यक्त गरेका थिए। अन्ततः, व्यापक छलफल र परामर्शपछि बजेट, वार्षिक नीति र कार्यक्रम पारित गरिएको छ।

यो बजेटले आगामी आर्थिक वर्षमा संस्थाका सदस्यहरूको आर्थिक स्थितिमा सुधार ल्याउन र संस्थाको समग्र विकासमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ।

1

4

2

6

7