मिति २०८१/३/१८ गतेका दिन विश्वासिलो बचत तथा ऋण सहकारि संस्था लि को शान्तिबजार ईलाका अन्तर्गत बिहानिबजार सेवाकेन्द्रका शेयर सदस्य भिमनाथ योगि ज्यूको दाङको लमहिमा बस दुर्घटना भई दुखद निधन भएकोले उँहाको चिरशान्ति को कामनाका साथै विश्वासिलो बचत तथा ऋण सहकारि संस्था लि बाट सदस्य दुर्घटना बिमा अन्तर्गत पाउनुपर्ने राहत संस्था का उपाध्यक्ष शिबलाल खत्री, सेवाकेन्द्र संयोजक दिपचन्द्र संन्ज्याल, वडा नं १ का वडा अध्यक्ष कर्म प्रसाद चौधरि ज्यू ले संयुक्त रूपमा रु ४०००००/ चार लाख हस्तान्तरण गर्नु भयो ।