कर्मचारी आवश्यकता सम्बन्धि सूचना कर्मचारी आवश्यकता सम्बन्धि सूचना

स्वागत छ Welcome

तपाईंको भरपर्दो सहकारी संस्था Your Trusted Cooperative Partner

बचत, ऋण र आर्थिक समृद्धिका लागि Savings, Loans & Financial Growth
बचत योजना Savings Plans

आजै बचत गर्नुहोस्, भविष्य सुरक्षित गर्नुहोस् Start Saving Today, Secure Tomorrow

आकर्षक ब्याजदरमा बचत योजनाहरू Attractive interest rates on all savings accounts
हाम्रो सहकारीमा सामेल हुनुहोस् Join our cooperative family
सदस्यता आवेदन Apply for Membership
ताजा सूचनाहरू Latest Notices
सबै सूचनाहरू हेर्नुहोस् View All Notices
हाम्रो सहकारीमा सामेल हुनुहोस् Join our cooperative family
सदस्यता आवेदन Apply for Membership
ताजा सूचनाहरू Latest Notices
सबै सूचनाहरू हेर्नुहोस् View All Notices
२२४१६ 22416
सक्रिय सदस्य Active Members
रू ६५४५९५७१६ करोड NPR 654595716 Cr
कुल बचत Total Savings
रू ७३१५१३६८४ करोड NPR 731513684 Cr
कुल ऋण लगानी Total Loan Investment
३१ 31
सेवाको वर्ष Years of Service
  • हाम्रो दृष्टि Vision
  • आर्थिक रूपमा सबल र आत्मनिर्भर सदस्यहरूको निर्माण Building financially strong and self-reliant members
  • पारदर्शी र जवाफदेही वित्तीय व्यवस्थापन Transparent and accountable financial management
  • समुदायको सर्वांगीण विकासमा सहकारीको सक्रिय भूमिका Active cooperative role in holistic community development
  • डिजिटल प्रविधिमार्फत सुलभ र प्रभावकारी सेवा प्रदान Delivering accessible and effective services through digital technology
  • हाम्रा उद्देश्य Objectives
  • सदस्यहरूलाई न्यायोचित ब्याजदरमा बचत तथा ऋण सेवा उपलब्ध गराउने Providing savings and loan services to members at fair interest rates
  • महिला, युवा र सीमान्तकृत वर्गको आर्थिक सशक्तिकरण गर्ने Economic empowerment of women, youth, and marginalized groups
  • वित्तीय साक्षरता र उद्यमशीलता प्रवर्द्धन गर्ने Promoting financial literacy and entrepreneurship
  • स्थानीय रोजगारी सिर्जना र व्यवसाय विकासमा सहयोग गर्ने Supporting local job creation and business development
  • हाम्रा नैतिकता Our Ethics
  • इमानदारी Honesty खुलापन Openness सामाजिक उत्तरदायित्व Social Responsibility अरूको हेरचाह Caring for Others

सदस्यकै विश्वासमा आधारित संस्था Built on Member Trust

विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लि. २०५२/०२/३ मा दर्ता भई “सदस्यको संस्था” भन्ने नाराका साथ २०५६ सालबाट क्रियाशिल भएको सहकारी संस्था हो । प्रारम्भमा २८ जना सदस्यबाट रु.१०० का दरले शेयर संकलन गरि ठाकुरद्वारा गा.वि.स. वडा नं. २ र ६ मा केन्द्रित भै सदस्यहरूमा बचत गर्ने बानीको विकास गराउने उद्देश्यले थोरै सदस्यहरुबाट शुरुवात भएको संस्था हो । सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक उत्थानमा जोड दिँदै आएको यस संस्थाले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र राष्ट्रिय सहकारी बैंकमा आवद्ध भए पश्चात सहकारी क्षेत्रमा आफ्नो छुट्टै पहिचान कायम गर्न सफल भएको हो । २०६३ सालमा ५० औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी संघले संस्थालाई उत्कृष्ट सहकारी व्यवसाय पुरुस्कार प्रदान गरेको थियो ।

Bishwasilo Savings and Credit Cooperative Pvt. Ltd. was registered on 2052/02/3 (B.S.) and has been active since the year 2056 B.S. under the slogan "Members' Institution." It is a cooperative society that initially started with a small number of members, collecting shares at the rate of Rs. 100 each from 28 members, centered in Ward No. 2 and 6 of Thakurdwara VDC (Village Development Committee), with the objective of developing the habit of saving among its members. This institution, which has continuously emphasized the economic, social, and cultural upliftment of its members, succeeded in establishing its own distinct identity in the cooperative sector after affiliating with the Nepal Federation of Savings and Credit Cooperative Unions Ltd. (NEFSCUN) and the National Cooperative Bank. On the occasion of the 50th National Cooperative Day in the year 2063 B.S., the National Cooperative Federation had awarded the institution the Best Cooperative Business Award.

२२४१६ 22416
सदस्यहरू Members
रू ६५४५९५७१६ करोड NPR 654595716 Cr
कुल बचत Total Savings
३१ 31
सेवाको वर्ष Years of Service
हाम्रोबारे थप जान्नुहोस् Learn More About Us

हाम्रा वित्तीय सेवाहरू Our Financial Services

नवीनतम ब्याज दरहरू — पारदर्शी र प्रतिस्पर्धात्मक Latest interest rates — transparent and competitive

बचत योजनाहरूSaving Plans
नियमित बचत Regular Saving
नियमित बचत योजना हाम्रो सहकारीको सबैभन्दा लोकप्रिय र सुलभ बचत उत्पाद हो। यस योजनामा सदस्यह... Regular Saving is our most popular and accessible savings product. Members can deposit any...
३.००% 3.00%
थप हेर्नुहोस्See more
बाल बचत Children Saving
बाल बचत योजना बालबालिकाको सुनौलो भविष्य सुनिश्चित गर्न विशेष रूपमा तयार पारिएको हाम्रो अद्... Children Saving is our unique savings product specially designed to secure the bright futu...
२.५०% 2.50%
थप हेर्नुहोस्See more
आवधिक बचत Recurring Saving
आवधिक बचत योजना उनीहरूका लागि उपयुक्त छ जो एकैपटक ठूलो रकम राख्न नसके पनि हरेक महिना थोरै–... Recurring Saving is perfect for members who cannot deposit a large lump sum but still want...
३.००% 3.00% २.७५% 2.75% २.५०% 2.50% +1
थप हेर्नुहोस्See more
पटके बचत Patake Saving
१.५०% 1.50%
थप हेर्नुहोस्See more
शिक्षा पेन्सन बचत ( लघुवित्त ) Education Pension Saving ( Microfinance )
८.५०% 8.50%
थप हेर्नुहोस्See more
उपदान बचत Gratuity Saving
३.००% 3.00%
थप हेर्नुहोस्See more
बिदा संचय बचत Leave Encashment Saving
३.००% 3.00%
थप हेर्नुहोस्See more
पर्व बचत Festival Saving
२.००% 2.00%
थप हेर्नुहोस्See more
जेष्ठ नागरिक बचत Senior Citizen Saving
३.००% 3.00%
थप हेर्नुहोस्See more
सुत्केरी बचत Maternity Saving
२.००% 2.00%
थप हेर्नुहोस्See more
ऋण सुविधाहरूLoan Services
व्यवसाय ऋण Business Loan
व्यवसाय ऋण योजना साना तथा मझौला उद्यमीहरूको सपनालाई वास्तविकतामा बदल्न हाम्रो सहकारीको महत... Business Loan is our cooperative's key contribution to turning the dreams of small and med...
७.६०% 7.60%
थप हेर्नुहोस्See more
शैक्षिक ऋण Education Loan
शिक्षा नै सबैभन्दा ठूलो लगानी हो। हाम्रो शैक्षिक ऋण योजनाले आर्थिक अभावका कारण कुनै पनि प्... Education is the greatest investment one can make. Our Education Loan ensures that no tale...
७.५०% 7.50%
थप हेर्नुहोस्See more
कृषि ऋण Agricultural Loan
कृषि ऋण योजना नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र किसानहरूको जीवनस्तर उकास्नको लागि हाम्रो... Agricultural Loan is our cooperative's dedicated initiative to modernise Nepal's agricultu...
७.४०% 7.40%
थप हेर्नुहोस्See more
आकस्मिक ऋण Emergency Loan
जीवनमा कहिलेकाहीँ अप्रत्याशित परिस्थिति आउन सक्छ — चिकित्सा आपत्, अचानक घर मर्मत वा अन्य त... Life can bring unexpected challenges — a medical emergency, sudden home repair, or any oth...
७.४०% 7.40%
थप हेर्नुहोस्See more
पर्यटन ब्यवसाय ऋण Tourism Business Loan
७.५०% 7.50%
थप हेर्नुहोस्See more
खरखाचो ऋण ( शिर्षक नखुलेका ) Urgent Loan (Unspecified Purpose)
८.००% 8.00%
थप हेर्नुहोस्See more
नियमित बचत धितो ऋण Regular saving mortgage Loan
५.००% 5.00%
थप हेर्नुहोस्See more
सामुहिक जमानी ऋण Consolidation Loan
८.९०% 8.90%
थप हेर्नुहोस्See more
वैदेशिक अध्ययन तथा रोजगार ऋण Overseas Study and Employment Loan
८.९०% 8.90%
थप हेर्नुहोस्See more
सहुलियत ऋण Concessional Loan
६.००% 6.00%
थप हेर्नुहोस्See more

विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लि. आधिकारिक डिजिटल पात्रो Bishwasilo Saving & Credit Cooperative Pvt. Ltd. Authorized Digital Calendar

विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लि. को आधिकारिक कार्यक्रम, सूचना र महत्त्वपूर्ण मितिहरू Official events, notices and important dates of Bishwasilo Saving & Credit Cooperative Pvt. Ltd.

क्याल्कुलेटरFinancial Calculator

ऋण किस्ता (EMI/EPI) र बचत परिपक्वता — तुरुन्त गणना गर्नुहोस्Calculate loan instalments (EMI / EPI) and savings maturity — instantly

ऋण ब्याजदरहरू — छान्नुहोस् र स्वतः भरिन्छ Loan Interest Rates — tap to auto-fill
रू १०,०००NPR 10,000 रू ५,०००,०००NPR 5,000,000
१%1% ३६%36%
१ महिना1 Mo २४० महिना240 Mo
मासिक EMI किस्ताMonthly EMI
रू ०NPR 0
कुल भुक्तानीTotal Payment
रू ०NPR 0
कुल ब्याजTotal Interest
रू ०NPR 0

आजै हाम्रो परिवारको हिस्सा बन्नुहोस् Join Our Family Today

यहाँबाटै सदस्यता आवेदन दिनुहोस् र हाम्रो सहकारी परिवारको हिस्सा बन्नुहोस्। Apply for membership right here and become part of our cooperative family.

संस्थाका अग्रजको अभिव्यक्ति A Word from Our Leaders

अध्यक्ष Chairman
Ganesh Prashad Jaisi Acharya
गणेश प्र. जैसी आचार्य
Ganesh Prashad Jaisi Acharya

आदरणीय प्रज्ञा प्रतिष्ठित संस्थाका स्वप्नदर्शी, अग्रज संस्थापक ज्यूहरु, संस्थालाई अविछिन्न साथ दिइ रहनुहुने विशेष सम्मानका पात्र सहयोगी हातहरु, स्थापना काल देखिका सबै आदरणीय व्यक्तित्व अध्यक्ष पदाधिकारी तथा सदस्य ज्यूहरु, स्थापना काल देखिकै सबै लेखा सुपरिवेक्षण समितिका सम्मानित व्यक्तित्व संयोजक र सदस्य ज्यूहरु साथै  उपसमितिका प्रम आदर्णीय संयोजक तथा सदस्य ज्यूहरु, सेवा केन्द्र व्यवस्थापन उप समितिका सबै संयोजक तथा सदस्य ज्यूहरु संस्था आजको अभुतपूर्व उँचाइमा पुगाउन उल्लेख्य भूमिका निर्वाह गर्नुहुने लब्ध प्रतिष्ठित संस्थाका प्रमुख कार्यकारी, व्यवस्थापन समुहका सबै अधिकृत लगायत सम्पुर्ण कर्मचारी ज्यूहरु, विशेषत: संस्थाका मेरुदण्ड मालिक सबै सम्मानित सदस्य जनहरुमा सर्व प्रथम संस्थाको २९औँ जन्म दिवसको उपलक्ष्यमा संस्थाको स्वप्न, सहिदिशा र गतिप्राप्तिका लागि सहयोगको अपेक्षा सहित संस्थाको यत्र तत्र र सर्वत्र सफलताका लागि हार्दिक बधाई तथा अनन्य शुभकामना सबैमा व्यक्त गर्दै जय सहकारीको न्यानो अभिवादन !

संस्थागत जिवनसंग अन्तर सम्बन्धित इतिहास, वर्तमान र भविष्यको सुक्ष्मतम अन्वेषण, संश्लेषण र विश्लेषणको कर्मपथको रुपमा पंञ्च वर्षिय रणनीति व्यावसायीक योजना निर्माण गरी अगी बढिरहेको छ । विश्वव्यापी कोभिड महामारीको त्रासदीको अन्त्य नहुदै आइ लागेको आर्थिक मन्दिको भयावह अवस्थाले श्रृजना गरेका गगनचुम्बी समस्या, चुनौति र नैराश्यजनक अवस्थामा थपिएका लघुवित्त विरुद्ध संघर्षसमितका गतिविधि प्रतिष्पर्धी वित्तिय संघ संस्थाले थपेका चुनौतिहरु साथै आन्तरिक रुपमा सहकारी सहकारी विचको अस्वस्थ प्रतिष्पर्धाले थप जटिलता श्रृजना गरेको छ । संस्थाले यस्तो विषम परिस्थितिमा ठोस बस्तुको ठोस निर्णय गरी समस्या भित्र सम्भावन संकट भित्र अवसर हुने विस्वासका साथ अघि बढ्नुको विकप्ल नरहेको निष्कर्ष रहेको छ । आजको संवेदनशिल घडिमा संस्थालाई जिवन्त राख्न संस्था विकासका सबै अवयवहरुमा समग्र ध्यान पुगाउनुपर्ने अपरिहार्य आवस्यकता रहेको छ । यही निष्कर्षको आभामय आलोक लिइ कर्मपथमा दृण संकल्पका साथ हाम्रो विश्वास हाम्रो विश्वासिलोको उद्घोषलाई आत्मसात गरी संस्थागत जिवनको २९औँ स्वर्णिम बसन्त पार गर्दै बर्दिया जिल्लाका सबै पालिकामा सेवा विस्तार गरी सकेको छ । सहकार्यवादलाई नैतिक मूल्यका रुपमा स्वीकार गर्दै तत्व दर्शन र मिमांसाको गहन प्रज्ञाचक्षु, ज्ञानचक्षुका माध्यमबाट विवेचना पद्धतिलाई मन, वचन, कर्मद्धारा कार्य-कारण नियमलाई स्वीकार्य गर्ने जिवनशैलीको आलोकमा बाँके जिल्लाका ३ पालिका बैजनाथ, कोहलपुर र नेपालगञ्जमा संस्थाको पदचाँप ध्वनी विस्तारका क्रममा रहेको यथार्थ जनकारी गराउँन पाउदा अत्याधिक हर्ष विभोर छु । अन्त्यमा संस्थाको संस्था स्थापना दिवसको अवसरमा पुन हार्दिक बधाई तथा अनन्य शुभकामना व्यक्त गर्दैछु । धन्यवाद ।



Dear Founders, Former and Present Office Bearers, Committee Members, Employees, Well-Wishers, and Respected Members,

On the joyful occasion of the 29th Anniversary of our institution, I extend my heartfelt congratulations and best wishes to everyone. I sincerely thank all those who have contributed to the growth and success of the institution and look forward to your continued support in achieving our shared vision.

Our institution continues to move forward with a clear strategic direction through its Five-Year Strategic Business Plan. Despite the challenges posed by the global pandemic, economic slowdown, increasing competition, and the changing cooperative environment, we remain committed to making timely and practical decisions, believing that every challenge presents new opportunities.

With the spirit of "Our Trust, Our Biswasilo," we have successfully completed 29 years of dedicated service and expanded our services throughout Bardiya District. We are also extending our presence into Banke District, including Baijanath, Kohalpur, and Nepalgunj, to serve more communities while upholding cooperative values, transparency, and member-centered services.

On this special occasion, I once again express my sincere gratitude and best wishes to all our members, stakeholders, employees, and well-wishers. Together, let us continue working towards a stronger, more prosperous, and sustainable cooperative.

Thank you.


प्रमुख कार्यकारी अधिकृत Chief Executive Officer (CEO)
Krishna Prasad Sharma
कृष्ण प्रसाद शर्मा
Krishna Prasad Sharma

विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लि. नेपालको पर्यटकिय क्षेत्र भनेर चिनिने बर्दिया राष्ट्रिय निकुन्जको मुख्य क्षेत्र ठाकुरबाबा नगरपालिकामा स्थापना भएको हो । यो एक समुदायमा आधारित सहकारी हो जसले सदस्य केन्द्रित गतिविधिहरू सञ्चालन गर्दै आएको छ। संस्थाले सहकारीका सिध्दान्त र मूल्यहरूलाई आत्मसात् गर्दै सदस्यहरूको हित र आवश्यकतामा आधारित वित्तीय सेवा उत्पादन गरी प्रविधीमैत्री गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

सञ्चालक समितिको कानुन (नियम) संस्थागत नीति तथा निर्णयहरू कार्यान्वयन गरी सदस्य सेवाको स्तरवृद्धि गरी संस्थाको व्यावसायिक क्षमता अभिवृद्धि गर्नु र व्यवस्थापनको नेतृत्व गर्नु प्रमुख कार्यकारी अधिकृतको मुख्य दायित्व हो । म सधैं संस्थागत गतिविधिहरूको लागि टिममा विश्वास गर्छु। टिममा एकता, निरन्तरता र समर्पण नै सफलताको मुख्य कारण हो। त्यसका लागि प्रमुख कार्यकारी अधिकृतको हैसियतमा सहकर्मीको भावना बुझेर सधैं अगाडि बढिरहेकोछु ।


आत्मविश्वास, वित्तीय अनुशासन, प्रभावकारी सञ्चार, अध्ययनशीलता र जवाफदेहिता प्रमुख कार्यकारी अधिकृतका अन्य आवश्यक तत्व हुन्। यी चीजहरूलाई मेरो टाउकोमा राख्ने जिम्मेवारी सधैं मेरो हुनेछ।


संस्थाप्रति सदस्यहरुको आबद्धता बढाउन विभिन्न क्रियाकलापहरु सञ्चालन गर्ने, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र विभिन्न उपसमितिहरुसँग सुमधुर सम्बन्ध कायम गरी सबैलाई सक्रिय रुपमा सहभागी हुन प्रेरित गर्दै आएको छु ।


संस्थालाई सदस्यहरूको पहिलो रोजाइ बनाउन हामी सधैं प्रयासरत रहनेछु । यसका लागि सहकारीका साझा संजालले दिएको निर्देशनलाई स्वीकार गरी सहकारी आन्दोलनको असल अभ्यासलाई निरन्तरता दिनेछु।


अन्तमा, सञ्चालक समितिले सेवा अवसरहरू प्रदान गर्दछ, NEFSCUN¸ राष्ट्रिय सहकारी बैंक, जिल्ला सहकारी संघ, जिल्ला बचत तथा ऋण सहकारी संघले निरन्तर सहयोग र सहकार्य प्रदान गर्ने । संस्थालाई यो बिन्दुसम्म पुर्याउन सहयोग गर्नुहुने ठाकुरबाबा नगरपालिका¸ लुम्बिनि प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालय दाङलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।


Bishwasilo Saving and Credit Cooperative Ltd. was established in Thakurbaba Municipality, the gateway to Bardiya National Park, one of Nepal's renowned tourist destinations. It is a community-based cooperative that has been conducting member-centered activities since its establishment. By embracing cooperative principles and values, the institution has been providing technology-friendly, quality financial services and products based on the interests and needs of its members.

The primary responsibility of the Chief Executive Officer is to implement the laws (rules), institutional policies, and decisions of the Board of Directors, enhance the quality of member services, strengthen the institution's professional capacity, and provide effective leadership to the management. I have always believed in teamwork for the success of institutional activities. Unity, continuity, and dedication within the team are the key reasons behind success. As the Chief Executive Officer, I have always moved forward by understanding the sentiments of my colleagues and working together with them.

Self-confidence, financial discipline, effective communication, a commitment to continuous learning, and accountability are other essential qualities of a Chief Executive Officer. It will always be my responsibility to uphold and practice these values.

To strengthen members' affiliation with the institution, I have been organizing various activities and maintaining harmonious relationships with the Board of Directors, the Audit and Supervisory Committee, and various sub-committees, while encouraging everyone to actively participate in the institution's development.

We will always strive to make the institution the first choice of our members. To achieve this, we will follow the guidance provided by the common cooperative networks and continue to uphold the best practices of the cooperative movement.

Finally, I would like to express my sincere gratitude to the Board of Directors for providing me with the opportunity to serve, and to NEFSCUN, the National Cooperative Bank, the District Cooperative Union, and the District Savings and Credit Cooperative Union for their continuous support and cooperation. I would also like to extend my heartfelt thanks to Thakurbaba Municipality and the Office of the Cooperative Registrar, Lumbini Province, Dang, for their invaluable support in helping the institution reach its current level of success.


संस्था सञ्चालनमा जिम्मेवार टिम The Team Behind the Institution

सञ्चालक समिति Board of Directors
गणेश प्र. जैसी आचार्य Ganesh Prashad Jaisi Acharya
अध्यक्ष Chairman
झक प्रसाद उपाध्याय Jhak Prasad Upadhyay
उपाध्यक्ष Vice Chairperson
मंगरु थारु Mangaru Tharu
सचिव Secretary
धनसरा शर्मा Dhansara Sharma
कोषाध्यक्ष Treasurer
चन्द्रावती नेउपाने Chandravati Neupane
सदस्य Secretary
लंक बहादुर अधिकारी Lanka Bahadur Adhikari
सदस्य Member
शंकर थारु Shankar Tharu
सदस्य Member
राजाराम खत्री Raja Ram Khatri
सदस्य Member
गणेश अर्याल Ganesh Aaryal
सदस्य Member
बसन्ती थारु Basanti Tharu
सदस्य Member
सुभद्रा थारु Subhadra Tharu
सदस्य Member
रिता विश्वकर्मा Rita Bishwakarma
सदस्य Member
लक्ष्मी प्रसाद खनाल Laxmi Prashad Khanal
सदस्य Member
मान प्रसाद चौधरी Man Prasad Chaudhary
सदस्य Member
दिपचन्द्र सञज्याल Dipchandra Sanjyal
सदस्य Member
बाल कुमारी सिंह ठकुरी Bal Kumari Singh Thakuri
सदस्य Member
चित्र प्रसाद खनाल Chitra Prasad Khanal
संयोजक Co-ordinator
गिता थारु Gita Tharu
सदस्य Member
लोक प्रसाद उपाध्याय Lok Prasad Upadhayaya
सदस्य Member
कार्यरत कर्मचारीहरू Current employees
कृष्ण प्रसाद शर्मा Krishna Prasad Sharma
प्रमुख कार्यकारी अधिकृत Chief Executive Officer (CEO)
९८४८१७४९७७ 9848174977
ceo@biswasilo.com.np
ध्रुबराज सापकोटा Dhrubaraj Sapkota
लेखापाल Accountant
९७६२४७३१२२ 9762473122
finance@biswasilo.com.np
तुलाराम अधिकारी Tularam Adhikari
ऋण विभाग प्रमुख Loan Department Head
९७६२४७३१२३ 9762473123
tula.adhikari@biswasilo.com.np
नविन जैसी Nabin Jaishi
सुचना प्रविधी सहायक Information Technology Assistant
९७६२४७३१२४ 9762473124
nabin.jaishi@biswasilo.com.np
सावित्री दहित Sabitri Dahit
सेवा केन्द्र प्रमुख Service Center Head
९७६२४७३१०१ 9762473101
madhela@biswasilo.com.np
शिवराज खनाल Shivraj Khanal
सेवा केन्द्र प्रमुख Service Center Head
९७६२४७३१०२ 9762473102
shantibazar@biswasilo.com.np
सावित्री दहित Sabitri Dahit
सेवा केन्द्र प्रमुख Service Center Head
९७६२४७३१०७ 9762473107
sangini@biswasilo.com.np
निता चौधरी Nita Chaudhary
सेवा केन्द्र प्रमुख Service Center Head
९७६२४७३११४ 9762473114
chaudharinita366@gmail.com
पुजा शर्मा Puja Sharma
सेवा केन्द्र प्रमुख Service Center Head
९७६२४७३१२० 9762473120
puja.sharma95233@gmail.com
दिलमाया राना Dilmaya Rana
सेवा केन्द्र प्रमुख Service Center Head
९७६२४७३१०९ 9762473109
gulariya@biswasilo.com.np
निर्मला खत्री Nirmala Khatri
सेवा केन्द्र प्रमुख Service Center Head
९७६२४७३१०४ 9762473104
bhurigaun@biswasilo.com.np
पुजा शर्मा Puja Sharma
सेवा केन्द्र प्रमुख Service Center Head
९७६२४७३१०६ 9762473106
asirbad@biswasilo.com.np
अनिल चाैधरी Anil Chaudhary
सेवा केन्द्र प्रमुख Service Center Head
९७६२४७३१०३ 9762473103
dhodhari@biswasilo.com.np
तारा कुमारी थारु Tara Kumari Tharu
सेवा केन्द्र प्रमुख Service Center Head
९७६२४७३१०५ 9762473105
baniyabhar@biswasilo.com.np
निर्मला खत्री Nirmala Khatri
सेवा केन्द्र प्रमुख Service Center Head
९७६२४७३१०८ 9762473108
khutasa@biswasilo.com.np
मनिषा कुशुम्या Manisha Kusumya
सेवा केन्द्र प्रमुख Service Center Head
९७६२४७३११३ 9762473113
kusumyamanisha45@gmail.com
शुसिला सुनार Sushila Sunar
सेवा केन्द्र प्रमुख Service Center Head
९७६२४७३११५ 9762473115
shristisoni979@gmail.com
झरना थापा Jharana Thapa
सेवा केन्द्र प्रमुख Service Center Head
९७६२४७३११९ 9762473119
jharanathapa358@gmail.com
निर्मला चौधरी Nirmala Chaudhari
सेवा केन्द्र प्रमुख Service Center Head
९७६२४७३११८ 9762473118
nirmala.chaudhary@biswasilo.com.np
शुसिला सुनार Sushila Sunar
सेवा केन्द्र प्रमुख Service Center Head
९७६२४७३१२१ 9762473121
shristisoni979@gmail.com
मनिषा कुशुम्या Manisha Kusumya
सेवा केन्द्र प्रमुख Service Center Head
९७६२४७३११० 9762473110
kusumyamanisha45@gmail.com
शिर बहादुर थारु Shir Bahadur Tharu
रातपाले Night Guard
९७४४८०३०४८ 9744803048
shirbahadurtharu61@gmail.com
प्रमिला चौधरी Pramila Chaudhary
सहायक Assistant
९८००५९७१९४ 9800597194
parmilaagrahawa@gmail.com
रम्भा रिजाल Rambha Rijal
बरिष्ठ सहायक Senior Assistant
९८४८१४६१३७ 9848146137
rambharijal884@gmail.com
लक्ष्मी कुमारी चौधरी Laxmi Kumari Chaudhary
बरिष्ठ सहायक Senior Assistant
९८६८१०७१०० 9868107100
lc5484638@gmail.com
कल्पना थारु Kalpana Tharu
बरिष्ठ सहायक Senior Assistant
९८४८११४०६४ 9848114064
kalpanatharu57@gmail.com
हेम प्रसाद उपाध्याय Hem Prasad Upadhyaya
सहायक Assistant
९८४८१२८९५८ 9848128958
hemrajrijal343@gmail.com
मनमाया चौधरी Manmaya Chaudhary
सहायक Assistant
९८६७५३९९९५ 9867539995
thapamanmaya850@gmail.com
राजुराम चौधरी Rajuram Chaudhary
सहायक Assistant
९८६८१०७०६४ 9868107064
rajuchaudhary784@gmail.com
जनकलाल चौधरी Janakalal Chaudhary
सहायक Assistant
९८४८२६७४८९ 9848267489
ललिता बुढा अधिकारी Lalita Budha Adhikari
फिल्ड सहायक Feild Assistant
९७४४८१८४७६ 9744818476
lalitaadhikari013@gmail.com
अनिता थारु Anita Tharu
बचत संकलक Collector
९८१६५१६०१८ 9816516018
anitatharu262@gmail.com
सुमित्रा थारु Sumitra Tharu
सहायक Assistant
९८४८२५५००४ 9848255004
sumitratharu13@gmail.com
पार्वती चौधरी Parbati Chaudhary
सहायक Assistant
९८१९५४३७०७ 9819543707
parbatic34@gmail.com
लिला बुढा Lila Budha
सहायक Assistant
९८६३१६०७३५ 9863160735
nigrani@biswasilo.com.np
धना कुमारी कार्की Dhana Kumari Karki
सहायक Assistant
९८४८२२२१३३ 9848222133
dhanakarki2057@gmail.com
प्रकाश चौधरी Prakash Chaudhary
सहायक Assistant
९८४१८८५२०७ 9841885207
prchaudharyc@gmail.com
सवित्रा रिजाल Sabitra Rijal
सहायक Assistant
९८४८२२२१३४ 9848222134
sabitrarijal74@gmail.com
मञ्जु कुमारी चौधरी Manju Kumari Chaudhary
सहायक Assistant
९७६१२५०६१० 9761250610
manjukumarichaudhary251@gmail.com
महरंगाई कुमारी चौधरी Maharangai Kumari Chaudhari
सहायक Assistant
९८४८२००७६९ 9848200769
chaudharymaharangi@gmail.com
बसन्धरा राना Basandhara Rana
सहायक Assistant
९८१९५०२३४२ 9819502342
basandharar@gmail.com
नैना कुमारी थारु Naina Kumari Tharu
सहायक Assistant
९७४८३१९२३५ 9748319235
tharunaina92@gmail.com
बिपना थारु Bipana Tharu
फिल्ड सहायक Feild Assistant
९८६६२१३०६९ 9866213069
chaudharybipana055@gmail.com
फुलरानी चौधरी Phulrani Chaudhary
बचत संकलक Collector
९७६४७२०७२९ 9764720729
phulranitharu34@gmail.com
कुन्ता नेपाल Kunta Nepal
फिल्ड सहायक Feild Assistant
९८००५४१८८८ 9800541888
nepalkunta206@gmail.com
कमला अधिकारी Kamala Adhikari
फिल्ड सहायक Feild Assistant
९८६३२८४०११ 9863284011
ka7688110@gmail.com
बिमला धमला Bimala Dhamala
फिल्ड सहायक Feild Assistant
९८६९९५५७५८ 9869955758
bimaladhamala2019@gmail.com
दिपेश कुमार चौधरी Dipesh Kumar Chaudhary
फिल्ड सहायक Feild Assistant
९८२७२४९१५५ 9827249155
dipeshchaudharyemail@gmail.com
प्रतिभा कुमारी चौधरी Pratibha Kumari Chaudhary
फिल्ड सहायक Feild Assistant
९८१२४९४९७४ 9812494974
partibhachaudhary07@gmail.com
कृष्ण थारु Krishna Tharu
फिल्ड कर्मचारी Feild Staff
९८६८९६४४८८ 9868964488
shiwanisanu95@gmail.com
धनसरा बी.के. Dhansara B.K
फिल्ड कर्मचारी Feild Staff
९८१६६२२३५९ 9816622359
dhansaralg@gmail.com
ललिता कुमारी चौधरी Lalita Kumari Chaudhary
फिल्ड कर्मचारी Feild Staff
९८१२४०५३५३ 9812405353
prithvi.raj.dahit@gmail.com
बेलमती चौधरी Belmati Chaudhary
बचत संकलक Collector
९७६८४६६९५५ 9768466955
सुस्मा यारी Susma Yari
बचत संकलक Collector
९८१२४७१३३९ 9812471339
yarisusma145@gmail.com
पार्वती वली Parbati Wali
बचत संकलक Collector
९८१४५४१११२ 9814541112
oliparbati24@gmail.com
नरेश दहित Naresh Dahit
बचत संकलक Collector
९७४६५४१९१८ 9746541918
nareshdahit070@gmail.com
संगिता बुढा Sangita Budha
बचत संकलक Collector
९८४२३३९६४९ 9842339649
gulariya@biswasilo.com.np
सुमन कुमार थारु Suman Kumar Tharu
बचत संकलक Collector
९८४८३७४८९४ 9848374894
sumantharu82@gmail.com
इन्द्र कुमार भगोरिया Indra Kumar Bhagoriya
बचत संकलक Collector
९८६६७५१०९८ 9866751098
indrabhagoriya978@gmail.com
राम प्रसाद थारु Ram Prasad Tharu
फिल्ड कर्मचारी Feild Staff
९८१२५१५७७० 9812515770
yurabtharu@gmail.com
दिपिका थापा Dipika Thapa
कार्यालय सहयोगी Office Assistant
९८६१२२८५८२ 9861228582
jitendrabaduwal9@gmail.com
पंकज चौधरी Pankaj Chaudhari
फिल्ड कर्मचारी Feild Staff
९८१६५४१२३६ 9816541236
pankajevanjelly333@gmail.com
गणेश राम थारु Ganesh Ram Tharu
सहायक Assistant
९८४८०८०७४९ 9848080749
chaudharyganesh032@gmail.com
प्रकाश चौधरी Prakash Chaudhary
सहायक Assistant
९८४१८८५२०७ 9841885207
prchaudharyc@gmail.com
सबिना थारु Sabina Tharu
फिल्ड कर्मचारी Feild Staff
९८२५५५०७०४ 9825550704
sabinadahit98255@gmail.com

संस्थाका ताजा गतिविधि What's Happening

घोषणा, प्रशिक्षण, सभा र थप Notices, trainings, meetings and more

Bishwasilo SACCOS Provides NPR 345,000 in Relief Assistance to a Member's Family
Bishwasilo SACCOS Provides NPR 1 Million in Relief Assistance to a Member's Family
२०८३ असार २९ Jul 13, 2026

विश्वासिलो साकोसद्धारा सदस्यको परिवारलाई १० लाख राहत वितरण Bishwasilo SACCOS Provides NPR 1 Million in Relief Assistance to a Member's Family

हेर्नुहोस् View
Bishwasilo SACCOS Provides NPR 400,000 in Relief Assistance to a Member's Family
२०८३ असार २९ Jul 13, 2026

विश्वासिलो साकोसद्धारा सदस्यको परिवारलाई ४ लाख राहत वितरण (मिति २०८२।०१।२५)विश्वासिलो साकोसद्धारा सदस्यको परिवारलाई ४ लाख राहत वितरण Bishwasilo SACCOS Provides NPR 400,000 in Relief Assistance to a Member's Family

हेर्नुहोस् View
Center Managers' Seminar Program
२०८३ असार २९ Jul 13, 2026

केन्द्र प्रमुख गोष्ठि कार्यक्रम Center Managers' Seminar Program

हेर्नुहोस् View

हाम्रा शाखाहरू Our Branches

हाम्रा शाखाहरूको अवस्थिति नक्शामा हेर्नुहोस् Locate our branches on the map

शाखाहरू Branches
सूचनाहरू Notices