विश्वासिलो साकोसद्धारा सदस्यको परिवारलाई १० लाख राहत वितरण

विश्वासिलो साकोसद्धारा सदस्यको परिवारलाई १० लाख राहत वितरण

मिति २०८२/०२/०६ गतेका दिन विश्वासिलो बचत तथा ऋण सहकारि संस्था लि को आशिर्वाद ईलाका अन्तर्गत खुटासा सेवाकेन्द्रका शेयर सदस्य सुन्दर लाल थारु ज्यूको असामयिक निधन भएकोले उँहाको चिरशान्ति को कामनाका साथै विश्वासिलो बचत तथा ऋण सहकारि संस्था लि बाट ऋण बिमा अन्तर्गत पाउनुपर्ने रकम संस्था का संचालक सदस्य तथा खुटासा सेवाकेन्द्र संयोजक लक्ष्मी प्रसाद खनाल, वडा नं ३ कंचनपुर गाउका बडघर कृष्ण बहादुर थापा ज्यू ले संयुक्त रूपमा रु १००००००/ दस लाख रुपैयाँ हस्तान्तरण गर्नु भयो ।