विश्वासिलो साकोसद्धारा सदस्यको परिवारलाई ३ लाख पैतालिस हजार राहत वितरण

विश्वासिलो साकोसद्धारा सदस्यको परिवारलाई ३ लाख पैतालिस हजार राहत वितरण

मिति २०८२/०२/०६ गतेका दिन विश्वासिलो बचत तथा ऋण सहकारि संस्था लि को आशिर्वाद ईलाका अन्तर्गत भुरीगाउँ सेवाकेन्द्रका शेयर सदस्य रुद्र देव पाण्डेय ज्यूको असामयिक निधन भएकोले उँहाको चिरशान्ति को कामनाका साथै विश्वासिलो बचत तथा ऋण सहकारि संस्था लि बाट ऋण बिमा अन्तर्गत पाउनुपर्ने रकम संस्था का संचालक सदस्य तथा भुरीगाउँ सेवाकेन्द्र संयोजक राजाराम खत्री ज्यू ले रु ३४५०००/ तिन लाख पैतालिस हजार रुपैयाँ हस्तान्तरण गर्नु भयो ।