बिश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८१-८२ को बजेट, वार्षिक नीति र कार्यक्रम
बिश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८१-८२ को बजेट, वार्षिक नीति र कार्यक्रम २०८१ साल असार १४ गते केन्द्रीय कार्यालयमा सम्पन्न गरेको छ। नयाँ बजेटमा सदस्यहरूलाई अझ बढी सेवा सुविधा प्रदान गर्ने, आर्थिक स्थायित्व कायम गर्ने र संस्थाको दायरा विस्तार …
Views: 380June 28, 2024