विश्वासिलो सहकारीद्धारा मन्दिर परिसरमा बृक्षारोपण
बर्दियाको ठाकुरबाबा नपा मढेलामा आफ्नै सुबिधा सम्पन्न भवनबाट वित्तीय कारोबार गर्दै आईरहेको विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लि.ले यहि जेठ ३ गतेका दिन २९औं वार्षिक उत्सवका अवसरमा ऐतिहासिक ठाकुरद्वारा मन्दिर परिसरमा वृक्षारोपण गरेको छ ।त्यसैगरी संस्थाले सो अवसरमा …
Views: 684May 16, 2024