६८औं राष्ट्रिय सहकारी दिवस-२०८१

६८औं राष्ट्रिय सहकारी दिवस-२०८१

मर्यादित सहकारी: समुन्नत समाज " भन्ने मूल नारा सहित ६८औं राष्ट्रिय सहकारी दिवस-२०८१ को अवसरमा ठाकुरबाबा नगरपालिका १, भुरीगाँउमा आयोजित कार्यक्रममा विश्वासिलो साकोस बर्दिया काे तर्फबाट संस्थागत सहभागिताका केहि झलकहरु